काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रमा ‘खाद्य केन्द्र’ खोल्ने योजना सार्वजनिक गरेका छन्।
युरोपेली राष्ट्रहरू तथा अरु पनि देशहरूलाई समेल गरेर खोलिने उक्त एकीकृत खाद्य केन्द्रले त्यहाँ ब्याप्त भोकमरीलाई सम्बोधन गर्ने उनले बताएका छन्।
प्रकाशित मिति : २०८२ साउन १३ गते मङ्गलवार


