१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् ।
पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो ।
संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष छानेको हो ।
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार


