५भदौ, काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ। टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध हटाउने तयारीमा लागेको हो। प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार