एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

File photo

१२भदौ, काठमाडौं । नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने एमालेले जनाएको । बैठकमा आसन्न निर्वाचनलक्षित छलफल हुनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस