१५कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले परम्परागतभन्दा फरक तरिकाले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रको डिजिटल अनावरण गरे । घोषणापत्रमा एमालेले विगतमा आफ्नो पार्टीका सरकारले हासिल गरेका उपलब्धिको चर्चा गरेको छ भने आफ्नो नेतृत्वमा आगामी सरकार बनेमा गर्ने २० वटा कामका ग्यारेन्टी प्रस्तुत गरेको छ ।
घोषणापत्रको पूर्णपाठ पढ्न यसमा क्लिक गर्नुहाेस्:-
प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार


