काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राज्यका विभिन्न ओहदाका व्यक्ति, राजनीतिक दलका नेता, विभिन्न पेशा, ज्यवसायका संलग्न व्यक्ति सहभागी छन् ।





प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार


