
५मंसिर, काठमाडौँ । ललितपुर–२ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
४ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्। उनले १ हजार ३ सय १७ मत पाएका छन्।
त्यस्तै लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएको हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १ हजार ९७ मत पाएका छन्।
त्यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एस उम्मेदवार कृष्णलाल महर्जनले ८ सय ७७ मत पाएका छन्।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार