रोल्पा प्रदेशसभा १ मा माओवादी केन्द्रका महरा विजयी

७ मंसिर, रोल्पा । रोल्पा प्रदेशसभा १ मा माओवादी केन्द्रका जोखबहादुर महरा विजयी भएका छन् ।सत्ता गठबन्धनबाट उम्मेदवार बनेका महराले १९ हजार ४ सय २५ मतसहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी एमालेका कमलबहादुर बुढाथोकीले ५ हजार ४ सय ५ मत प्राप्त गरेका छन् । महरासँग बुढाथोकी १४ हजार २०  मतान्तरले पराजित भएका छन्  ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस