१०मंसिर, चितवन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलनका उपलब्धि टाढिँदै गएको बताएका छन्।

एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘राज्यका निकाय निक्रिय र प्रभावहीन बन्दै गएका छन्। संघीयता लोकतन्त्र र समावेशीतालाई जनताको हितमा प्रयोग गर्नुपर्ने छ’, उनले भेन, ‘एमाले महाधिवेशन देश र जनताको लागि यो उपलब्धिमूलक हुन सकोस्।’