फाइल फाेटाे
१७असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले ब्यहोर्ने भएको छ।
पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता खनालको उपचार खर्च एमालेले ब्यहोर्ने निर्णय गरेको हो।
प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार


