एमाले बाँकेकाे उपाध्यक्षमा डिल्ली बिसी निर्वाचित

२४पुष, बाँके।नेकपा एमाले बाँकेको उपाध्यक्षमा डिल्ली बिसी निर्वाचित भएका छन्।

केन्द्रीय प्रचार विभागका सदस्य समेत रहेका बिसी एमाले महासचिव शंकर पाेखरेलनिकट मानिन्छन्।

 

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस