काँग्रेसबाट रोल्पा नगरपालिका मेयरमा थापाले गरे उम्मेदवारी दर्ता

१२ वैशाख, रोल्पा । नेपाली काँग्रेसले रोल्पा नगरपालिकामा उम्मेदवारी दर्ता गरेको छ ।काँग्रेसबाट नगरपालिका मेयरमा शेरबहादुर थापा र उपमेयरमा पुष्पा श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस