File photo २७ असार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो । अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार