तस्बिर : रासस दाङको राप्ती गाउँपालिका–२ स्थित लालमटिया गाउँका स्थानिय महिला पशु चौपायालाई खुवाउन राप्ती नदी तरेर गढवा गाउँपालिकाको जङ्गलबाट घाँस ल्याउदै । प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार