राेल्पा । राेल्पा नगरपालिकाकाे वडा नं. १० भूममा उत्पादित सुन्तला । आजभाेली भूम, भनभने लगायतका गाउँहरु सुन्तलाले पहेँलपूर बनेका छन् । यहाँ उत्पादित सुन्तला सदरमुकाम लिबाङका साथै जिल्लाबाहिर समेत निर्यात हुने गरेकाे छ । सुन्तला विक्रीले यहाँकाे कृषकहरुकाे आयआर्जनमा समेत टेवा पुगेकाे छ ।