तस्बिरः रासस चितवनको टिकौली चौरमा आजदेखि सुरु भएको ‘रत्ननगर महोत्सव २०८०’को शोभा यात्रामा थारु पहिरनमा सजिएर सहभागी भएका महिला । रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सव माघ ८ गतेसम्म चल्नेछ । प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार