तस्बिर : रासस तरबार नाच प्रदर्शन गर्दै बागलुङ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती । बाइसे चौबिसे राजाको पालादेखि नाच्दै आइएको यो नाच अहिले पनि प्रचलनमा छ । प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार