राजारानी ताल

तस्बिर : रासस

मोरङको लेटाङ नगरपालिका १ स्थित राजारानी ताल । ओझेलमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस