व्यावसायिक प्याराग्लाइडिङ सुरु

तस्बिरः रासस

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर– १४ गढीबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक । वीरेन्द्रनगरको अवलोकन गर्नेगरी केही समयअघिदेखि व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस