मार्सेइलीसँगको खेलमा पिएसजीको जित

२६माघ, काठमाडौं । फेन्च लिग फुटबल अन्तर्गत खेलमा पेरिस सेन्ट–जर्मेन ९पिएसजी०को शानदार जित भएको छ ।

गए राति अबे मैदानमा भएको खेलमा पिएसजीले मार्सेइलीलाई २–० ले पराजित गरेको छ ।

पिएसजीका लागि नवौँ मिनेटमा केलियन एमबाप्पे र २४ औँ मिनेटमा आइकार्डीले गोल गरेका हुन् ।

जितपछि २४ खेलबाट ५१ अंकसहित पिएसजी तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस