टी–२०आई सिरिजः नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो


५ असार, काठमाडौं। नेपालले नेदरल्यान्डस्लाई ६ विकेटले पराजितगरेको छ।

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले नेदरल्यान्डस्माथि ६ विकेटको जित निकालेको छ ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस