पलाँसको फूल खान आए बुङ्गेचरा

तस्बिरः रासस

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा फुलेको पलाँसको फूल खान आएको बुङ्गेचरा । फूलको रस खानका लागि ठोड लामो र तिखो हुने सानो आकारको बुङ्गेचरा गर्मीयामको सुरुवातमा देखिने गर्दछन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस