लाइपजिगलाई पराजित गर्दै लिभरपुल फाईनलमा

२७फागुन,कामठाडौँ । इंग्लिस प्रिमियर च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगलाई लिभरपुलले २–० को अन्तरले पराजित गरेको छ।

बुधबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन सलाहले गोल गरेर अग्रता दिलाएका थिए।

जितसँगै लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस