रूख सुड्सुडिया 

मायादेवी गाउँपालिका २ कचकचहवा घाट रूपन्देहीमा देखा परेका  रूख सुड्सुडिया चरा । यस प्रजातिका चराहरू नदी तथा तालतलैयामा लुकेर बसेका ससाना माछा तथा कीराहरू खाने गर्दछ । 

तस्विर : राम नारायण गुप्ता

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस