एट्लेटिलाई पराजित गर्दै ७ वर्षपछि क्वाटरफाइनलमा पुग्यो चेल्सी

५चैत्र,काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई २/० को अन्तरले सहजै पराजित गरेको हो।

उक्त जितसँगै चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस