थाहा पाउनुहोस सिरानीमा मोबाइल राखेर सुत्दा हुने हानी

अहिलेको सयममा मानिसका लागी मोवाइल फोन अपरिहार्य बनिसकेको छ । यो मानव जीवनको अभिन्न अंग समेत बनिसकेको छ ।
जसका कारण मानिस चाहे जहाँ जुनै परिस्थितिमा किन नहोस् उसको अधिकाशं समय मोवाइलमा नै बित्ने गर्दछ । तर हरहमेशा मोवाइल साथमा रहदाँ यसले मानिसलाई नकारात्मक असर पुर्याउँछ ।
अझ सुत्दा मोवाइल साथमा लिनेहरुमा यसको प्रत्यक्ष ठुलो असर पर्दछ । मोवाइल फोन साथमा लिएर सुत्दा हुने हानी यसप्रकार छन् ।
१=मोवाइल फोनको ब्याट्रिबाट लिथियम–आयन लगायतका सयभन्दा बढी विषालु ग्याँस निस्कने गर्दछ । जसले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।
२= मोवाइलको ब्याट्रिबाट कार्बोन मोनोअक्साइड ग्यास पनि निस्कन्छ यसले आँखा, छाला र नाकमा जलनको समस्या उत्पन्न गराउँछ ।
३= फोन संगै लिएर सुत्दा नोटिफिकेसन तथा अर्लट टोनले निन्द्रा पर्याप्त हुन पाउदैन ।
४= स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने भएकाले सँगै लिएर सुत्नु हुदैन ।
५= स्मार्टफोन संगै लिएर सुत्दा वा चार्ज राखेर सुत्दा कुनै बेला पनि खतरा निम्तन सक्छ ।

प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस