चौमुखे घर

तस्बिरः रासस

दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर । मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस