वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गते सातासम्म बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस