सहरी प्रतिद्वन्द्वी मिलान र इन्टरको प्रतिस्पर्धा

६वैशाख,काठमाडौं । इटालियन सिरी ‘ए’को उपाधिका लागि सहरी प्रतिद्वन्द्वी इन्टर मिलान र एसी मिलानबीच कडा प्रतिस्पर्धा छ ।

दुई टिमबीचको प्रतिस्पर्धा लिगमा मात्र नभई इटालियन कपमा पनि छ । इटालियन कपको फाइनल प्रवेशका लागि आज राति मिलान र इन्टरबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस