तस्बिर : रासस
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित रिग्मो गाउँमा रहेको प्राकृतिक सौन्दर्यताको गहिराई बोकेको फोक्सुण्डो ताल । नेपालको सबैभन्दा गहिरो उक्त ताल ३६११ मिटरको उचाईमा रहेको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार