तस्बिर : अनलाइन साझा
फुलहरुको सुन्दरता अनि सुगन्धले मोहित नहुने को होला ! त्यसैमाथि गुलाफको फुल । रातो गुलाफ धेरैको रोजाई बन्छ । तर, सेतो गुलाफले पनि छुट्टै आकर्षण र आनन्द दिन्छ । रातो गुलाफ सबैले देखेका पनि हुन्छन् । रोल्पामा भने सेतो गुलाफ पनि फुल्ने गर्छ ।
प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार


