
५जेठ,काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग म्यानचेस्टर सिटी पराजित भएको छ।
मंगलबार राति भएको खेलमा सिटी ब्राइटनसँग ३-२ को गोल अन्तरले पराजित भएको हो।
जितसँगै ब्राइटनले ३७ खेलमा ४१ अंक जोडेर १५औं स्थानमा छ।
सिटीले भने ३७ खेलमा ८३ अंक जोडेको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार