
१९जेठ,काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले क्लब छाड्ने भएका छन्।
अर्जेन्टिनी मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाड्ने भएका हुन्।
अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए।
प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार