युरोकप फुटबलमा रुसमाथि डेनमार्कको शानदार जित

८असरा,काठमाडौँ । युरोकप फुटबलमा डेनमार्कले रुसमाथि शानदार जित निकालेको छ।

सोमबार राति भएको खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले शानदार जित निकालेको हो।

यससँगै डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ। रुसका आर्टम ज्यूबाले एक गोल फर्काएका थिए।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस