
१५असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ ।
शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० उपाधि जितेको हो ।
यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।
प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार