
२७ असार,काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड २१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २१ लाख २ हजार ३२८ पुगेको छ
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार