
२७असार, किभ। पूर्वी युक्रेनको चासिभ यार शहरमा रुसले रकेट प्रहार गरेको छ ।
एउटा अपार्टमेन्ट लक्षित रुसी रकेट प्रहारमा कम्तिमा १५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
रकेट प्रहारबाट कम्तिमा पनि १५ जना मारिनुका साथै अन्य करिब २० जना भन्दा बढी भग्नावेशषमा पुरिएको आशंका गरिएको छ ।
प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार