चीनको वुहानमा फेरि लकडाउन

File photo

१२साउन, काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ।

वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस