२६साउन, काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ९४ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको छ ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार