विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ७ लाख २२ हजार नाघ्यो

२६साउन,काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमानेको संख्या विश्वमा ७ लाख २२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख २२ हजार २८५ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस