तस्बिरः हेमन्त केसी/रासस वीरेन्द्रनगर नगरपालिका–१० स्थित धान खेतको बीच बीचमा निर्माण भएका पक्की घरहरु । यहाँ खेतीयोग्य जमिनमा पक्की घरहरु निर्माण भइरहदा खेतीयोग्य जमिन खुम्चिँदै गएको छ । प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार