एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि

१४ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस