
तस्बिरः रासस
घोराही उपमहानगरपालिका-१७ ढिकपुरस्थित उपमहानगरद्वारा निर्मित कृतिम जलाशय । सिँचाइ नपुगेका खेतमा बाह्रैमास सिँचाइ सुविधा उपलव्ध गराउने उद्देश्यले निर्माण गरिएको जलाशयबाट किसानले प्रत्यक्ष लाभ लिइरहेका छन् ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार