शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान मोहन रानाले गरेको केराखेती । रानाले ६ विगाह जमिनमा व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक रु २५ लाखबढी आम्दानी गर्दै आएका छ । प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार