तस्बिरः रासस चितवनको राप्ती नदी किनारमा घाम तापिरेहका घडियाल गोही । सङ्कटापन्न घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काएर प्रत्येक वर्ष राप्ती नदीमा छाड्ने गरिन्छ । प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार