फुल्न थाल्यो सयपत्री

तस्बिरःरासस

सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, विशालचोकस्थित गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फार्ममा दशैँ,तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूल खेतीमा फुल्न थालेको सयपत्री फूल ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस