कमल ताल

तस्बिरः रासस

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल ताल । सदरमुकाममा रहेको यो ताल हेर्न दैनिक आन्तरिक तथा वाह्य पर्यटक आउने गर्छन् ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस