कुँडुले फेँदी

तस्बिरः रासस

बागलुङ नगरपालिका– ४ स्थित कुँडुले फेँदी । तलपट्टी हरियाली धानफाँट र माथितिर रहेको कुँडुले गाउँले बागलुङ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस