तस्बिर : रासस भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवस्थित महाकाली नदीमा देखा परेको फुस्रे बकुल्ला । यस प्रजातीको लामो घाँटी भएको बकुल्ला महाकालीलगायतका ठुला नदीहरुमा देखा पर्ने गर्दछ । यो बकुल्ला लोपोन्मुख अवस्थमा पुगेको छ । प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार