
तस्बिर: रासस
पर्वतको मोदी गाउँपालिका–७ राम्जा देउरालीमा रहेको ठुलीपोखरी पृष्ठभूमिमा अन्नपुर्णलगायतका हिमशृङ्खला छाँया । मौसम खुलेकाले अहिले पर्वतका डाँडाकाडाँबाट हिमशृङ्खलाको अवलोकन र तस्बिर लिनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार